व्यक्तिगत छनोट
आफ्नो छनौटको व्यक्तिगत कोर्समा आफ्नो ज्ञान बढाउनु होस्
हाम्रो कुनै एक व्यक्तिगत कोर्स लिएर आफ्नो छनौटको बाइबलको पुस्तकको विस्तृत अध्ययनमा सहभागी हुनुहोस् । तपाईं बाइबलको आफ्नो मनपर्दो पुस्तकको अधिक र\वा समीमको बुझाइको, तपाईंलाई बुझ्न अप्ठेरो लाग्ने पुस्तकलाई अझ राम्ररी बुझ्न वा बाइबल कक्षा वा अध्ययन समूह पढाउनु अघि रिफ्रेसर कोर्स गर्ने चाहना गर्दै हुनुहुन्छ भने हाम्रा व्यक्तिगत कोर्सहरू तपाईंको बाइबलीय सन्देशको बुझाइलाई गहिरो पार्ने आदर्श बाटाहरू हुन् ।
![Learn at your own pace](https://www.throughthescriptures.com/content/themes/truthfortoday/library/images/learn-pace.png)
आफ्नै गतिमा सिक्नु होस्
थ्रु द स्कप्चर्स अनलाइन विद्यालयले सिकाइको संरचित तालिक प्रदान गर्नुका साथै तपाईंलाई आफ्नै गतिमा अध्ययन गर्न सक्षम बनाउँछ ।
![](https://www.throughthescriptures.com/content/themes/truthfortoday/library/images/levels.png)
सबै स्तरका सिकाइका लागि पूर्ण
तपाईं नव इसाई वा ईश्वरको शब्दको अनुभवि विद्यार्थी जे भए पनि प्रत्येक थ्रु द स्कप्चर्सले सबैका लागि गुणस्तरीक शिक्षण प्रदान गर्छ ।
कोर्समा के के आउँछ ?
प्रत्येक कोर्समा तपाईंलाई चाहिने हरेक चिज हुन्छ । तपाईं मूल्यवान डिजिटल पुस्तिका सहितका डाउनलोड गरिएका सामाग्रीहरू कोर्सको अन्त्यपछि राख्न सक्नुहुन्छ । तपाईंसँग एउटा कोर्स पूरा गर्ने 50 दिनको समय हुन्च तथा तपाईंको कोर्सको अवधि बढाउन चाहनु हुन्छ भने तपाईं प्रारम्भिक 50 दिने समय सकिए पछि छुट्मा अवधि बढाउन सक्नुहुन्छ ।
![](https://www.throughthescriptures.com/content/themes/truthfortoday/library/images/icon-digibook.png)
विख्यात प्राध्यापक तथा वुद्धिजीविहरूद्वारा लेखिएको एक डिजिटल पुस्तक
![](https://www.throughthescriptures.com/content/themes/truthfortoday/library/images/icon-studyguide.png)
तपाईंलाई प्रमुख अवधारणा पहिचान गर्न सहयोग गर्ने 5 अध्ययन गाइडहरू
![](https://www.throughthescriptures.com/content/themes/truthfortoday/library/images/icon-tests.png)
सफल पठनका लागि 6 परीक्षणहरू
![](https://www.throughthescriptures.com/content/themes/truthfortoday/library/images/icon-paceguide.png)
तपाईंलाई सही बाटोमा रहन सहयोग गर्ने पठन गति गाइड
![](https://www.throughthescriptures.com/content/themes/truthfortoday/library/images/icon-maps.png)
नक्शा, चार्ट, भिडियि जस्था पूरक सागाग्रीहरू तथा अन्य
आफूले पढ्न चाहेको कोर्स छान्नुहोस् ।
हाम्रो कोर्सहरू एक पटकमा एउटा लिइने हिसावले तयार गरिएका छन् । तल सबै उपलब्ध कोर्सहरू दिइएका छन् । आफ्नो छनौटको कोर्स पूरा गरेपछि तपाईंसँग अर्को कोर्समा जाने वा उपलब्ध कोर्सहरू मध्ये कुनै एकको छनौट गर्ने विकल्प हुन्छ ।
कोर्सका विशेष समूहहरू सकेपछि तपाईंलाई उपलब्धीको प्रमाणपत्रहरू प्रदान गरिनेछ । यी समूहरूलाई तल दिइएका रंगहरूले प्रतिनिधित्व गर्छन् ।