गलाती

उद्धार पाउनको लागि अन्यजातिहरूले खतना गर्नुपर्छ भनी चाहना गर्ने शिक्षकहरूबाट बालक मण्डलीहरूलाई सुरक्षित गर्नको लागि पावलले गलातियाका इसाईहरूलाई लेखेको पत्र तयार गरिएको हो। यो मागलाई पछ्याएका भए ख्रीष्टमाथि रहेको तिनीहरूका विश्‍वासलाई नष्ट गर्नेथियो जुन तिनीहरूले उद्धार पाउने एउटै मात्र आधार थियो। सुसमाचारको सन्देशको साँचो महत्त्वलाई पावलको यो पत्रमा जोड दिइएको छ। ख्रीष्‍टमा, सबैले सामान रूपमा उद्धार पाउँछन्। दाजुभाइहरू र दिदीबहिनीहरूका रूपमा, हामीले प्रजातीय र आर्थिक स्तरको विभाजन ल्‍याउने घराहरूलाई बेवास्ता गरी हामीले सँगै मिलेर आराधना र सेवा गर्नुपर्छ। ज्याक म्याकिन्‍ने (Jack McKinney) ले ग्रीक भाषामा रहेको आफ्‍नो वृहत् ज्ञानलाई आजका इसाईहरूका लागि अत्यन्तै महत्त्वपूर्ण टिप्‍पणी तयार गर्न प्रयोग गर्नुभएको छ।


कोर्समा के के हुन्छ ?

यो 50 दिने कोर्समा तपाईंलाई चाहिने सबै चिज हुन्छ । तपाईंलाई यो कोर्स पूरा गर्ने अधिक समय चाहिएमा तपाईं आफ्नो कोर्स अवधि अरितिक्त 30 दिन बढाउन सक्नुहुन्छ । केही नमूना कोर्स सामाग्रीहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।

डिजिटल पुस्तक

गलाती द्वारा लेखिएको पुस्तक ज्याक म्याकिन्‍ने (Jack McKinney) पाठ्यक्रमको लागि तपाईको शिक्षक बन्नेछ र पाठ्यक्रम सकिएपछि तपाईले त्यसलाई राख्न सक्नु हुन्छ ।

पाँच अध्ययन गाइड

तपाईंलाई पढ्दा ध्यान दिनु पर्ने मुख्य शब्द, अवधारणा, मान्छे तथा स्थानहरू प्रदान गरेर यिनले तपाईंलाई परीक्षाको लागि तयार हुन सहयोग गर्नेछन् ।

छ वटा परीक्षाहरू

व्यवधान सृजना गर्न नभएर तपाईंलाई सहयोग गर्ने हिसावले निर्माण गरिएका प्रत्येक परीक्षामा तपाईंले सिकाइएको कुरा बुझ्नु भएको छ भन्ने कुरा सुनिश्चित गर्ने प्रयोजनका लागि तोकिएका पठनबाट झिकिएका पचास वटा प्रश्नहरू हुन्छन् । अन्तिम परिक्षण विस्तृत हुन्छ ।

पठन गति गाइड

आफ्नो पठन गति गाइडको सहायताले आफ्नो पठन तालिकामा उल्लेखित भन्दा बढी पढ्नुहोस् । यो गाइडले तोकिएको समयमा कोर्स पूरा गर्न तपाईंले प्रत्येक दिन पढ्नु पर्ने पृष्ठहरूको बारेमा तपाईंलाई बताउने छ ।