सेमेस्टर अध्ययन

सम्पूर्ण पवित्र बाइबलको माध्यमबाट निर्देशित अध्ययन

नयाँ करारको शुरुवातबाट शुरू भएर पूर्ण बाइबलको माध्यमबाट एक शैक्षिक यात्राको महशुस गर्नुहोस् । तपाईं बाइबल प्रथम पटक पढ्दै हुनुहुन्छ वा यसको अनुभवी पाठक हुनुहुन्छ थ्रु द स्कप्चर्स अनलाइन विद्यालय एक उत्तम बाइबलीय अध्ययन गर्ने स्थान हो । हाम्रा कोर्सहरूले तपाईंलाई बाइबलका प्रत्येक पुस्तकको गम्भीर अध्ययन प्रदान गर्नेछन् र हामी यसो गर्दा हामी प्रत्येक श्लोकको ऐतिहासिक पृष्टभूमि, सन्दर्भ तथा अन्य कुराहरू हेर्छौं । थ्रु द स्कप्चर्स एक पटकमा एउटा कोर्स लिने हिसावले निर्माण गरिएका हुन्छन् । तपाईंले प्रत्येक कोर्स पूरा गरेपछि पढ्दै अगाडि जाँदा तपाईंलाई छुट्टै रकम तिरेर पढ्नु पर्ने अर्को कोर्स प्रश्ताव गरिन्छ ।

Learn at your own pace

आफ्नै गतिमा सिक्नु होस्

थ्रु द स्कप्चर्स अनलाइन विद्यालयले सिकाइको संरचित तालिक प्रदान गर्नुका साथै तपाईंलाई आफ्नै गतिमा अध्ययन गर्न सक्षम बनाउँछ । यो सबै पठन स्तरका लागि उपयोगी छ!

आफ्नो प्रगति हेर्नुहोस्

प्रत्येक चरण पूरा भए सँगै आफ्नो ट्रान्सक्रिप्ट बढ्दा आफ्नो श्रमको फल हेर्नुहोस् । कोर्सका विशेष समूहहरू सकेपछि तपाईंलाई उपलब्धीको प्रमाणपत्रहरू प्रदान गरिनेछ ।

कोर्समा के के आउँछ ?

प्रत्येक कोर्समा तपाईंलाई चाहिने हरेक चिज हुन्छ । तपाईं मूल्यवान डिजिटल पुस्तिका सहितका डाउनलोड गरिएका सामाग्रीहरू कोर्सको अन्त्यपछि राख्न सक्नुहुन्छ ।

विख्यात प्राध्यापक तथा वुद्धिजीविहरूद्वारा लेखिएको एक डिजिटल पुस्तक

तपाईंलाई प्रमुख अवधारणा पहिचान गर्न सहयोग गर्ने 5 अध्ययन गाइडहरू

सफल पठनका लागि 6 परीक्षणहरू

तपाईंलाई सही बाटोमा रहन सहयोग गर्ने पठन गति गाइड

नक्शा, चार्ट, भिडियि जस्था पूरक सागाग्रीहरू तथा अन्य

विद्यालयमा कुन कुन कोर्सहरू हुन्छन् ?

तपाईंको प्रथम कोर्स “क्राइष्टको जीवन, 1” हुनेछ । “क्राइष्टको जीवन, 1 सकपछि” तपाईंले दोस्रो कोर्स खरिद गर्नुहुनेछ ।  तपाईंले प्रत्येक कोर्स पूरा गरेपछि पढ्दै अगाडि जाँदा तपाईंलाई छुट्टै रकम तिरेर पढ्नु पर्ने अर्को कोर्स प्रश्ताव गरिन्छ । तल तपाईंले पढ्ने सबै कोर्सहरू तपाईंले लिने क्रममा सूचीकृत गरिएका छन् ्

कोर्सका विशेष समूहहरू सकेपछि तपाईंलाई उपलब्धीको प्रमाणपत्रहरू प्रदान गरिनेछ । यी समूहरूलाई तल दिइएका रंगहरूले प्रतिनिधित्व गर्छन् ।

New Testament

एनटी थियोलोजी - ११
एनटी थियोलोजी १ १2 - १8
एनटी थियोलोजी २ १9 - 26

ख्रीष्‍टको जीवन, १

डेभिड एल. रोपर (David L. Roper) ले गहिराईबाट विवेचना गर्नुभएको यस ख्रीष्‍टको जीवन पुस्तकको सुरुवात उहाँको जन्‍मबाट हुँदछ र यसले सुसमाचारका चारै पुस्तकहरूबाट सम्‍बन्धित विवरणहरूलाई प्रस्तुत गर्दछ।
2

ख्रीष्टको जीवन, २

ख्रीष्टको जीवन अध्ययन भन्‍ने डेभिड एल. रोपर को पुस्तकको भाग दुईले उहाँको मृत्यु, दफन, र पुनरुत्थान लगायत येशूको जीवनको अन्तिम दिनहरूलाई समेटेको छ।
3

मत्ती १—१३

मत्तीको अध्ययनको टिप्‍पणीको पहिलो भागमा, सेलर एस क्रेन, जुनियर (Sellers S. Crain, Jr.) ले राजाको जन्‍म र राज्यको आगमन सम्‍बन्धी उहाँले दिनुभएको शिक्षाहरूका बारेमा निरीक्षण गर्नुभएको छ। येशूप्रति मानिसहरूले देखाएका प्रतिक्रियाहरू कसरी एउटा आँधीको रूपमा परिवर्तन भयो भन्‍ने कुरा उहाँले देखाउनुभएको छ।
4

मत्ती १४—२८

मत्तीको पुस्तकको अध्ययनको दोस्रो भागमा, येशूको शिक्षा तथा कामहरूको विषयमा विश्‍लेषण गर्ने कार्यलाई, सेलर्स एस. क्रेइन, जुनियर (Sellers S. Crain, Jr.) ले जारी राख्‍नुभएको छ। राजाको रूपमा उहाँको भूमिकाको बारेमा अधिकांश मानिसहरूले गलत रूपमा बुझे, र उहाँलाई इन्कार गर्नेहरूले उहाँलाई क्रूसमा टाँग्‍न लगाए। मृत्युबाट बौरी उठेपछि र पिताकहाँ उचालिनुभएपछि मात्रै ख्रीष्‍टका जनहरूले उहाँको जीवन र मृत्युको महत्त्वलाई महसुस गर्न थाले।
5

मार्क

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
6

ल्युक १:१—९:५०

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
7

ल्युक ९:५१—२४:५३

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
8

जोन १—१०

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
9

जोन ११—२१

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
१0

प्रेरित १—१४

डेभिड एल. रोपर (David L. Roper) ले प्रेरित १—१४ मा प्रस्तुत गरिए अनुसार प्रभुको मण्डलीको सुरुवातको बारेमा गहिरो विवरण प्रस्तुत गर्नुभएको छ।
११

प्रेरित १५—२८

डेभिड एल. रोपर (David L. Roper) ले तयार गर्नुभएको यो अध्ययन प्रेरित १५—२८ मा भएको पावलको प्रचार-यात्राहरूको शक्तिशाली विवरणमा केन्द्रित छ।
१2

रोमन्स १—७

डेभिड एल. रोपर (David L. Roper) ले मोशाको व्यवस्थालाई पालन गरेको कारण उद्धार आउँदनै िन्ने पावलको शशक्षालाई भवस्ताररत रूपमा वणणन गनणिन एको छ। न त यो व्यभिगत पण्न य वा असल आचरणद्वारा आउँछ। परमश्े वरले भदनिन एको उद्धार अनग्रन हद्वारा, अभन माभनसले भदने भवश्वासयोग्य आज्ञापालनद्वारा प्राप्त हन्न छ िनी यहूदी र अन्यजाभत दवन ैलाई बताइएको छ।
१3

रोमन्स ८—१६

परिवर्तित जीवन जिउन र ख्रीष्टको शरीरको विजय अरूसँग बाँढ्ने किसिमको जीवन जिउनको लागि रोमी इसाईहरूलाई पावलले जसरी प्रोत्साहन दिए त्यस कुरालाई हेर्दै डेभिड एल. रोपर (David L. Roper) ज्यूले रोमीको पुस्तकको आफ्
१4

१ कोरिन्थी

पहिलो शताब्दीको कोरिन्थका इसाईहरूलाई लेखिएको यस पत्रमा, त्यस्ता धेरै प्रश्‍नहरूलाई सम्‍बोधन गरेका छन्, र लगभग तिनै प्रश्‍नहरूले आजको मण्डलीलाई पनि समस्यामा परिरहेको छ। विभाजन, अनैतिकता, सैद्धान्तिक अन्यौलता, र सांसारिकपनले यस मण्डली झुण्डलाई ग्रस्त बनाएको थियो; र तिनीहरूको विवादको एउटा जरा—घमण्ड—आज पनि हाम्रो माझमा यथावत् छ। डुअने वार्डेन (Duane Warden) ले एक-एक पद गरी अघि सार्नुभएका यस अध्ययनले बाइबलीय पुस्तकका कठिन समस्याहरूलाई खोजतलास गर्छ र हाम्रो आफ्‍नै समयको लागि इसाई जीवन कसरी जिउनुपर्छ भन्‍ने कुराबारे व्यवहारिक ज्ञान प्रस्तुत गर्छ। मण्डली झुण्डमा हुने समस्याहरूलाई जित्‍नको लागि चाहिने चावी प्रेम नै हो भन्‍ने कुरा पावललाई थाहा थियो। १३ पदमा उनले दिएको उत्कृष्ट र परिचित छलफलमा, मण्डलीलाई ख्रीष्टले चाहनुभए अनुसारको मण्डली निर्माण गर्नको लागि चाहिने किसिमको प्रेमलाई प्रेरितले परिभाषित र व्याख्या गरेका छन्।
१5

२ कोरिन्थियन्स

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
१6

गलाती

अन्यजातिहरूका प्रेरित भएको हैसियतले, पावलले रोमको गलातिया भन्‍ने प्रान्तमा आफूले स्थापना गरेका बालक मण्डलीहरूलाई तिनीहरूका विश्‍वासलाई नष्ट गर्नसक्‍ने यहूदी धर्म प्रचार गर्ने शिक्षकहरूबाट बचाउने प्रयास गरे। उनले निर्दोषीकरणको आधारको रूपमा रहेको व्यवस्थाको अपर्याप्ततालाई उनले खुलासा गरे, साथै येशू ख्रीष्‍टको बलिदानलाई जोड दिए।
१7

एफिसीयन्स र फिलिप्पीयन्स

लेखकहरूले एफिसस (जे लोकहार्ट) र फिलिप्पी (डेभिड एल. रोपर) का प्रारम्भिक मण्डलीहरूलाई पावलले लेखेको दुई पत्रहरूको व्यवहारिक अध्ययनलाई प्रस्तुत गर्नुभएको छ। सांसारिक ढाँचाको विरुद्धको युद्धमा बलियो हुन ख्रीष्टको शरीरका सदस्यहरूका रूपमा र स्वर्गका नागरिकहरूका रूपमा एकीकृत हुने आह्‍वान इसाईहरूलाई गरिएको छ।
१8

कलस्सीयन्स र फिलेमोन

कलस्सीको पुस्तकमा प्रस्तुत गरिएका अनन्त सत्यहरू र पाठहरूले पहिलो शताब्दीको मण्डलीलाई आकार दिन सहायता गर्‍यो। पावलले इसाईहरूलाई विविधताले भरिएको समाजमा कसरी ईश्‍वरीय जीवनशैली कायम राखी ख्रीष्‍टलाई उचाल्ने सो कुरा सिकाए। लगभग त्यही बेला लेखिएको फिलेमोनको पुस्तकले इसाई सम्‍बन्धहरूको विषयमा दिशा-निर्देशनहरू प्रदान गर्छ। ओवेन डि. ओल्ब्रिच्ट (OWEN D. OLBRICHT)ब्रूस म्याकलर्टी (Bruce McLarty) ले पाठकहरूका लागि व्यवहारिक पाठहरू तयार पारेका छन्।
१9

१ र २ थिस्सलोनियन्स

अर्ल डि. एड्वार्डस् (Earl D. Edwards) ले लेख्‍नुभएको यो पुस्तकले थेसलोनिकेका नयाँ विश्‍वासीहरूलाई पावलले लेखेको सन्देशलाई प्रस्तुत गर्छ, जसलाई सतावटको बेला प्रोत्साहनको आवश्यकता थियो। यसले ख्रीष्‍टको दोस्रो आगमनको विषयमा प्रेरितले दिएको निर्देशनलाई स्पष्ट पार्छ, जुन शिक्षालाई आज प्रायजसो गलत रूपमा बुझिएको छ।
20

१ र २ तिमोथी र तीतस

आफ्‍नो जीवनको अन्त्यतिर आइपुग्‍ने क्रममा, पावलले विश्‍वासमा आफ्‍ना "बालकहरू" तिमोथी र तीतसलाई पत्र लेखे, र एफिसस र क्रेट टापूमा यी प्रचारकहरूले सम्‍हालीरहेका तिनीहरूको सेवकाइमा प्रोत्साहन र ईश्‍वरीय अगुवाई प्रदान गरे। पावलले तिनीहरूलाई प्रभुको मण्डलीमा प्रभावकारी र फलवन्त सेवा प्रदान गर्न, सत्यलाई रक्षा गर्न, संरक्षण गर्न, र अभ्यास गर्न अनुरोध गरे। डेबिड रोपर्स (David Roper)
2१

हिब्रू

बाइबलको एउटा निकै रोचक पुस्तकको रूपमा रहेको हिब्रूको पुस्तकको शिक्षा र धर्मशास्त्रले ख्रीष्‍ट र सम्पूर्ण बाइबल सम्‍बन्धी हाम्रो बुझाइलाई आकार दिन सहायता गरेको छ। र्टेल पेस (Martel Pace) ले पुस्तकको लेखकको पहिचान सम्‍बन्धी सिद्धान्तहरूलाई जाँच गरेर ख्रीष्‍ट र उहाँको काम साथै विश्‍वासको यात्रा सम्‍बन्धी विस्तृत दृष्टिकोण प्रदान गरेका छन्। आफूले किन ख्रीष्‍टको अधीनतामा आफूलाई समर्पणता गरेका छन् भन्‍ने कुराको बारेमा इसाईहरूलाई स्मरण गराउँदै, यो एउटा उत्साहको सुन्दर स्रोतको रूपमा खडा छ।
22

जेम्स

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
23

१ र २ पिटर र जुड

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
24

१, २, र तीन जोन

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
25

रेभिलेसन १—११

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
26

रेभिलेसन १२—२२

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।

Old Testament

ओटी हिस्टोरी १ 27 - 32
ओल्ड टेस्टामेन्ट हिस्टोरी २ 33 - 38
हिब्रू पोएट्री 39 - 43
ओल्ड टेस्टामेन्ट प्रोफेट १ 44 - 48
ओल्ड टेस्टामेन्ट प्रोफेट २ 49 - 5१
27

जेनेसिस १-२२

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
28

जेनेसिस २३—५०

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
29

एक्सोडस

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
30

लेविटिकस

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
3१

नम्बर्स

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
32

ड्युटेरोनोमी

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
33

यहोशू

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
34

जजेस एन्ड रूथ

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
35

१ र २ सामूयल

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
36

१ र २ किंग्स

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
37

१ र २ क्रोनिकल्स

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
38

एजरा, नहेमायाह, र एस्थर

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
39

जब

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
40

साल्म्स १

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
4१

साल्म्स २

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
42

उखान

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
43

ऐकलेसिस्टास र सुलैमान को गीत

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
44

यशैया

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
45

यर्मिया १-२५

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
46

यिर्मयाह २६-५२ तथा लेमेन्टेशन

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
47

ईजेकील

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
48

डैनियल

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
49

द माइनर प्रोफेट, १

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
50

द माइनर प्रोफेट, २

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।
5१

द माइनर प्रोफेट, ३

यो पाठ्यक्रम अहिले सम्म उपलब्ध भएको छैन । भविष्यमा ल्याउने योजना बनाइएको छ ।

Extra Studies

आजै विद्यालयमा भर्ना हुनुहोस्

र क्राइष्टको जीवन शुरू गर्नुहोस्, 1

आफ्नो प्रथम कोर्समा भर्ना हुनुहोस्