रोमन्स १—७

रोमीइसाईहरूलाईलशेिएकोयोप्ररेणाप्राप्तपत्रलेउद्धारनतमोशाकोव्यवस्थालाईपालनगरेरआउँछ, न त व्यभिगत पण्न य वा असल आचरणद्वारा आउँछ िन्ने कनरालाई व्याख्या गरेको छ। जो-कोही व्यभिले उद्धार पाउन सक्छ िनरे पावलले व्याख्या गरेका छन्—तर उहालँ ाई पालन गने र भवश्वासद्वारा शजउने माभनसहरूलाई मात्रै परमश्े वरको अनग्रन हद्वारा यो प्रदान गररन्छ। आज माभनसहरूका लाभग अत्यन्तै महत्त्वपूणण यो सन्दशे लाई डेभिड एल. रोपर (David L. Roper) ज्यूले होशसयारीको साथ छानभबन गनणिन एको छ र यसलाई बझ्न न र अरूलाई बताउन सहज तल्न याउने भकशसमको तररकाद्वारा यसलाई प्रस्ततन गनणिन एको छ।


कोर्समा के के हुन्छ ?

यो 50 दिने कोर्समा तपाईंलाई चाहिने सबै चिज हुन्छ । तपाईंलाई यो कोर्स पूरा गर्ने अधिक समय चाहिएमा तपाईं आफ्नो कोर्स अवधि अरितिक्त 30 दिन बढाउन सक्नुहुन्छ । केही नमूना कोर्स सामाग्रीहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।

डिजिटल पुस्तक

रोमी १—७ द्वारा लेखिएको पुस्तक डेभिड एल. रोपर (David L. Roper) पाठ्यक्रमको लागि तपाईको शिक्षक बन्नेछ र पाठ्यक्रम सकिएपछि तपाईले त्यसलाई राख्न सक्नु हुन्छ ।

पाँच अध्ययन गाइड

तपाईंलाई पढ्दा ध्यान दिनु पर्ने मुख्य शब्द, अवधारणा, मान्छे तथा स्थानहरू प्रदान गरेर यिनले तपाईंलाई परीक्षाको लागि तयार हुन सहयोग गर्नेछन् ।

छ वटा परीक्षाहरू

व्यवधान सृजना गर्न नभएर तपाईंलाई सहयोग गर्ने हिसावले निर्माण गरिएका प्रत्येक परीक्षामा तपाईंले सिकाइएको कुरा बुझ्नु भएको छ भन्ने कुरा सुनिश्चित गर्ने प्रयोजनका लागि तोकिएका पठनबाट झिकिएका पचास वटा प्रश्नहरू हुन्छन् । अन्तिम परिक्षण विस्तृत हुन्छ ।

पठन गति गाइड

आफ्नो पठन गति गाइडको सहायताले आफ्नो पठन तालिकामा उल्लेखित भन्दा बढी पढ्नुहोस् । यो गाइडले तोकिएको समयमा कोर्स पूरा गर्न तपाईंले प्रत्येक दिन पढ्नु पर्ने पृष्ठहरूको बारेमा तपाईंलाई बताउने छ ।