प्रेरित १५—२८

प्रेरितको पुस्तकले प्रारम्‍भिक इसाई जगतको प्रथम तीस वर्षलाई समावेश गर्दछ र यसमा, परमेश्‍वरको मण्डलीको निम्ति आज उहाँको इच्‍छाको बारेमा प्रेरणाप्राप्त निर्देशनद्वारा सिकाइएको छ। प्रेरित १—१४ मा, डेभिड एल. रोपर (David L. Roper) ज्यूले हामीलाई, हाम्रो मुक्तिदाताको स्वर्ग आरोहणद्वारा सुरु गरी पावलको पहिलो प्रचार-यात्रामा समाप्त गर्दै पहिलो शताब्दीको मण्डलीको इतिहासमा हामीलाई अघि डोर्‍याउनुभएको छ। यस पाठ्यक्रम, प्रेरित १५—२८ मा, उहाँले यरूशलेमको महासभाबाट सुरु गरेर पाठकहरूलाई रोममा भएको पावलको सेवकाइतर्फ अघि बढाउनुभएको छ।


कोर्समा के के हुन्छ ?

यो 50 दिने कोर्समा तपाईंलाई चाहिने सबै चिज हुन्छ । तपाईंलाई यो कोर्स पूरा गर्ने अधिक समय चाहिएमा तपाईं आफ्नो कोर्स अवधि अरितिक्त 30 दिन बढाउन सक्नुहुन्छ । केही नमूना कोर्स सामाग्रीहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।

डिजिटल पुस्तक

प्रेरित १५—२८ द्वारा लेखिएको पुस्तक डेभिड एल. रोपर (David L. Roper) पाठ्यक्रमको लागि तपाईको शिक्षक बन्नेछ र पाठ्यक्रम सकिएपछि तपाईले त्यसलाई राख्न सक्नु हुन्छ ।

पाँच अध्ययन गाइड

तपाईंलाई पढ्दा ध्यान दिनु पर्ने मुख्य शब्द, अवधारणा, मान्छे तथा स्थानहरू प्रदान गरेर यिनले तपाईंलाई परीक्षाको लागि तयार हुन सहयोग गर्नेछन् ।

छ वटा परीक्षाहरू

व्यवधान सृजना गर्न नभएर तपाईंलाई सहयोग गर्ने हिसावले निर्माण गरिएका प्रत्येक परीक्षामा तपाईंले सिकाइएको कुरा बुझ्नु भएको छ भन्ने कुरा सुनिश्चित गर्ने प्रयोजनका लागि तोकिएका पठनबाट झिकिएका पचास वटा प्रश्नहरू हुन्छन् । अन्तिम परिक्षण विस्तृत हुन्छ ।

पठन गति गाइड

आफ्नो पठन गति गाइडको सहायताले आफ्नो पठन तालिकामा उल्लेखित भन्दा बढी पढ्नुहोस् । यो गाइडले तोकिएको समयमा कोर्स पूरा गर्न तपाईंले प्रत्येक दिन पढ्नु पर्ने पृष्ठहरूको बारेमा तपाईंलाई बताउने छ ।

अध्ययन सहायता

यो पाठ्यक्रम तपाईलाई सहयोग गर्ने अतिरिक्त अध्ययन सामाग्री सहित उपलब्ध हुनेछ ।