छात्रवृत्ति निवेदन

महत्त्वपूर्ण निर्देशनहरू

हरेक विद्यार्थीलाई सम्पूर्ण बाइबल अध्ययन गराउने उद्देश्यको साथ हाम्रो छात्रवृत्ति कार्यक्रम तयार गरिएको छ। छात्रवृत्ति प्राप्त गर्ने हरेक विद्यार्थीले ख्रीष्‍टको जीवन, १ (The Life of Christ, 1) बाट नै अध्ययन सुरु गर्नुपर्छ।

*यदि तपाईंले आफ्‍नो क्षेत्रमा स्कूलको सुरु गर्दै हुनुहुन्छ र तपाईं त्यस स्कूलको आयोजक र अगुवा हुनुहुन्छ भने, तपाईंलाई “प्रिन्सिपल” भनिन्छ। अरू सबैलाई विद्यार्थी भनिन्छ।

कसरी साइन अप गर्ने:

  1. कृपया आफ्‍नो भूमिकाको छनौट गर्नुहोस्, “प्रिन्सिपल” वा “विद्यार्थी।”
  2. भर्ना फारमलाई भेरर “Submit” बटनमा क्‍लिक गर्नुहोस्।

तपाईंले आफ्‍नो खाता सक्रिय गरिसकेपछि, तपाईंलाई तपाईंको पहिलो पाठ्यक्रम, “ख्रीष्‍टको जीवन, १” मा नेर्देशित गरिनेछ। तपाईंले पाठ्यक्रम सफलतापूर्वक पूरा गर्नुभएपछि, तपाईंले अर्को पाठ्यक्रम ख्रीष्‍टको जीवन, २ लाई अघि बढाउन सक्‍नुहुन्छ।

नोट: यदि तपाईंले पहिलो पाठ्यक्रम, उदाहरणको लागि, अङ्ग्रेजीमा लिनुभएको छ भने, तपाईंले त्यस पछिका पाठ्यक्रमहरूलाई अङ्ग्रेजीमा मात्रै लिन पाउनुहुनेछ। यदि तपाईं विभिन्‍न भाषाहरूमा पाठ्यक्रमहरू लिन चाहनुहुन्छ भने, तपाईंले हरेक भाषाको लागि फरक विद्यार्थी खाता खोल्‍नु पर्नेहुन्छ। कृपया ध्यान दिनुहोस्, तपाईंको प्रगति, ग्रेड, र ट्रान्स्क्रिप्टहरूलाई जोडिने छैन।




अमेरिका बाहिरका प्रयोगकर्ताहरू केवल छात्रवृत्ति प्राप्त गर्न सक्छन्